पुरुष गायका मा अरु बेला भन्दा तीजको बेला निकै बेस्त देखिने गायक खुमन अधिकारीले यस गीतमा रमिला लाइ साथ दिएका छन् । खुमन अधिकारी को लय शब्दमा गीत तयार भएको हो भनी । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आयको हो ।. मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको हो ।लोकप्रिय गायिका न्यौपानेका अधिकांश गीत श्रोता दर्शकले मन पराएका छन् ।
Comments
Post a Comment