अर्घाखाँची अर्घामा पुन्नुको दीन मसुरेपाटामा सास्कुर्तीक कार्यक्रम गर्ने बारे

अर्घाको पुन्नुमा अर्घा मसुरेपाटामा बेजोड प्रोग्राम गर्ने हुदा अर्घाखाँचीका कलाकारहरुले कन्फम बताउनु होला है साथै सहयोग गर्ने सङ्ग सस्था बुद्दीजीबीहरु आफू सक्दो हेल्प गर्न चाहानेहरुले सहयोग गर्न सक्नुनेछ साथै कस्तरी गर्ने भन्ने बारेमा छलफल गरौला चिरञ्जीवी खड्का सन्चालक  

Comments